नेपाल सरकारको निशान छाप
मधेश प्रदेश सरकार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय

पर्यटन विकास कार्यालय

लहान, सिरहा
नेपालको राष्ट्रिय झण्डा

हाम्रो बारेमा

स्वागतम Tourism Development Office

कार्यालय सम्बन्धी विवरण

कार्यालयको पृष्टभूमि  :  आ.व. २०७९/०८० मा उद्योग, वाणिज्य तथा वन मन्‍त्रालयबाट पर्यटन विकास कार्यालय 3 शाखा मध्ये एक  लहान शाखा कार्यालयको मतहतमा रहेका सिरहा र सप्तरी जिल्लाको सम्पूर्ण  प्रमुख पर्यटकीय स्थलहरु सञ्‍चालनमा ल्याउनको यस कार्यालय सञ्‍चालनमा रहेको छ ।

 कार्यालयको स्पष्ट दृष्टिकोण, लक्ष्य तथा उदेश्य  : पर्यटन निति निर्देशन बमोजिम पर्यटन विभाग पार्क मठ मन्दिर पोखरी घाटहरु चुस्त दुरुस्त राख्ने तथा पर्यटन क्षेत्र विस्तार अभियान अन्तर्गत विस्तारित पार्क निर्माण सुधार गरि पर्यटकहरुको आकर्षन बनाउन सहजिकरण गर्ने । 

 

 

सम्पर्क गर्न सकिने स्थान र ठेगाना :

पर्यटन, विकास कार्यालय लहान, सिरहा

E-mail : tdosiraha@gmail.com

मोबाईल नं. ९८५२८८९४२१, ९८५२८३३८०८

 

↑